
काठमाडौं, पुष ८-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ७७ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ९२ पैसा छ । युएई दिरहमको खरिददर ३० रुपैंयाँ ४८ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ६४ पैसा छ ।
यसैगरी कतारी रियालको खरिदर ३० रुपैंयाँ ७४ पैसा र विक्रि दर ३० रुपैंयाँ ९१ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया ८२ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ९८ पैसा छ ।
कुवेती दिनारको खरिददर ३६८ रुपैंया ३४ पैसा छ भनें विक्रि दर ३७० रुपैंयाँ ३२ पैसा छ । बहराइन दिनारको खरिददर २९६ रुपैंयाँ ९६ पैसा छ भनें विक्रि दर २९८ रुपैंयाँ ५५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।