गाउँपालिकाले दियो ३ सय ६६ जनालाई रोजगारी

काठमाडौं, पुष ४-

पर्वतको महाशिला गाउँपालिकाले एकै पटक सय ६६ जनालाई रोजगारी दिएको गाउँपालिकालेएक घर, एक रोजगारीकार्यक्रममार्फत रोजगारी दिन थालेको हो गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीका अनुसार सबैभन्दा बढी सय २० जनालाई सडक स्वयंसेवकको रूपमा रोजगारी दिइएको उनीहरुले सडक मर्मत, स्तरोन्नति लगायतका काम गर्नेछन् २० जनालाई शिक्षक स्वयंसेवक बनाइएको भने २७ जनालाई विद्यालय स्वयंसेवक बनाएर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा खटाइनेछ गाउँ प्रहरीको रूपमा ३४ जनालाई गाउँरक्षक स्वयंसेवकको रूपमा रोजगारी दिइएको यस्तै १० जनालाई विद्युत् स्वयंसेवक, १० जनालाई प्लम्बर, पाँच जनालाई सहकारी स्वयंसेवक, ११÷११ जनालाई कृषि पशु स्वास्थ्य स्वयंसेवक, पाँच जनालाई जनस्वास्थ्य स्वयंसेवक तथा जनालाई सामाजिक परिचालकको रोजगारी दिइएको

गाउँपालिकाले पहिलो चरणमा सय ७० जनालाई सीपमूलक तालिमसहितमहाशिला विकास स्वयंसेवकका रूपमा भर्ना गरे पनि दोस्रो चरणमा सीपमूलक तालिमसहित सय ६६ जनालाई छनोट गरिएको प्रमुख प्रशाकीय अधिकृत किसान क्षेत्रीले बताए महाशिला गाउँपालिकामा हजार सय भन्दा बढी परिवार बसोबास गर्दै आएका छन्

गाउँपालिकाका अध्यक्ष राजु पौडेल १५ दिनसम्म गाउँपालिकाले खटाएको काम गरेपछि मासिक रु हजार तलव दिइने बताए गाउँपालिकाभित्र आवश्यक पर्ने शिक्षकदेखि सबै जनशक्ति तयार गर्न यस्तो अवधारणा अघि सारिएको हो,” उनले भने रोजगारी पाएका सबैको न्यूनतम रु पाँच लाख बराबरको दुर्घटना बीमा गरिएको (रासस)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय