मन्सीकुमारले मलेसियामा भोगेको सास्ती

काठमाडौं, पुष २-

डेढ बर्षअघि रोजगारीका लागि मलेसिया पुगेका धनुषाको ढल्केवरका मन्सीकुमार महतो एक फर्निचर कारखानामा काम गर्दथे । नेपालमा भनिएअनुसार काम तलव नपाएको भन्दै स्वदेश फर्किन खोज्दा कम्पनीले उनलाई ५ हजार रिंगिट क्षतिपूर्ति तिरेर मात्र फर्किन पाउने बतायो । त्यसपछि कम्पनी छोडेर उनी भागे । भागेर एक गम फ्याक्ट्रीमा काम गर्न पुगेका उनी दुई महिनापश्चात नै समातिए ।

समातिएपछि जेलमा ठूलो समस्या भोग्दै र दलालले २ लाख ४२ हजार खाइदिएपछि बल्लतल्ल उनी नेपाल आइपुगेका छन् । देशपरदेश डटकमसँगको कुराकानीमा उनले आफूले भोगेको समस्या यसरी सुनाए ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/QPfJuZ_IB2Q” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय