युएईको रोजगारी पछि स्वदेश फर्केर उद्यम गर्ने प्रयास(अडियो)

काठमाडौं, मंसीर २६-

बैदेशिक रोजगारमा जानेहरुको संख्यामा आएको गिरावटसँगै पछिल्लो समयमा स्वदेश फर्केर नेपालमा नै कुनै उद्यम गर्न चाहनेको संख्यामा बृद्धि भएको छ । बैदेशिक रोजगारबाट फर्किनेहरुको तथ्याँक भर्खरै राख्न थालेको सरकारसँग कति नेपाली बैदेशिक रोजगारबाट फर्किए भन्ने यकिन तथ्याँक नभएपनि त्यसरी फर्किनेहरुको संख्या पनि उल्लेख्य रहेको यस क्षेत्रमा कार्यरतहरु बताउँछन् ।

काभ्रेकी अजिता ठकुरी पनि ११ बर्ष युएईमा रोजगारी गरेर ८ महिना अघि स्वदेश फर्किएकी हुन् । अव नेपालमा नै सामुहिक रुपमा केहि गरौं भनेर प्रयत्न गरिरहेकी अजितासँग रेडियो कार्यक्रम सुनौलो मौकाका लागि गरिएको कुराकानी सुन्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/W3X7bOTQ_RE” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: