आइतवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

 

काठमाडौं, मंसिर २३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ १२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ २७ पैसा छ । युएई दिरहमको खरिददर ३० रुपैंयाँ ७६ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ९२ पैसा छ । 

यसैगरी कतारी रियालको खरिदर ३१ रुपैंयाँ ३ पैसा र विक्रि दर ३१ रुपैंयाँ २० पैसा छ । साउदी रियालको खरिददर ३० रुपैंया १२ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ २८ पैसा छ ।

कुवेती दिनारको खरिददर ३७१ रुपैंया ६१ पैसा छ भनें विक्रि दर ३७३ रुपैंयाँ ५८ पैसा छ । बहराइन दिनारको खरिददर २९९ रुपैंयाँ ७० पैसा छ भनें विक्रि दर ३०१ रुपैंयाँ २९ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: