आइएलओ महासन्धि १८९ अनुमोदन गर

काठमाडौं, कात्तिक ३०-

नेपालमा कार्यरत गैरसरकारी संस्थाहरु तथा ट्रेड यूनियनहरुले घरेलु कामदारको अधिकार रक्षा सम्वन्धि आइएलओको महासन्धि १८९ को अनुमोेदन गर्न सरकारसँग माग गरेका छन् पत्रकार सम्मेलन गर्दै तिनिहरुले घरेलु कामलाई मर्यादित बनाउन सो महासन्धि अनुमोदनको आग्रह गरे

पत्रकार सम्मेलनमा बोल्दै नेशनल नेटवर्क फर सेफ माइग्रेसन (एनएनएसएम) का अध्यक्ष कुलप्रसाद कार्कीले श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले पनि घरेलु श्रमिकको अधिकारलाई राम्रोसँग सुरक्षित नगरेको बताए उनले आइएलओको महासन्धि १८९ को अनुमोदन गर्नुपर्नेमा जोड दिंदै यसले घरेलु कामदारको अधिकार रक्षा गर्ने धारणा राखे

सामाजिक सुरक्षाका विषयमा आइएलओले गरेको एक अध्ययन अनुसार विश्वभरीमा झण्डै करोड  घरेलु कामदार मध्ये लगभग ९० प्रतिशत घरेलु कामदारको सामाजिक सुरक्षामा पहुँच छैन यसरी घरेलु काम गर्ने मध्ये अधिकाँश महिला छन्  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: