मलेसियामा मासिक ५० रिंगिट मात्र बढाउने निर्णयको विरोधमा प्रदर्शन

काठमाडौं, असोज ३१-

मलेसियामा श्रमिकको मासिक न्यूनतम तलव प्रतिमहिना हजार ५० बनाउने सरकारको निर्णयको विरोधमा क्वालालम्पुरमा बुधवार प्रदर्शन भएको संसद अगाडी भएको सो प्रदर्शनका सहभागिहरुले मासिक ५० रिंगिट बृद्धि गर्ने सरकारको निर्णयको विरोध गरेका थिए बृद्धि हुने तलव आगामी जनवरी देखि लागु हुने सरकारले जनाएको

प्रदर्शनका सहभागिहरुले बोकेको प्लेकार्डमा मासिक ५० रिंगिट बृद्धि लज्जाजनक भएको लेखेका थिए यसैगरी सरकारलाई पुरानो निर्णय परिवर्तन गर्न उचित ज्याला बृद्धि गर्न समेत माग गरिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो मलेसियाको स्थानीय यूनियन अन्तर्गतको एमआरसी लगायतको सहभागितामा भएको सो प्रदर्शनका क्रममा मानव संशाधन मन्त्री एम कुलासेगरनलाई ज्ञापनपत्र समेत बुझाइएको थियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: