अवैधानिक कामदारलाई के गर्ने भन्ने निर्णय समितिको सुझाव अनुसार हुने

काठमाडौं, असोज २४-

मलेसियाले अवैधानिक रुपमा बसिरहेका विदेशी कामदारका बारेमा के गर्ने भन्ने बारेमा उच्चस्तरीय समितिको प्रतिवेदनका आधारमा निर्णय गर्ने भएको हाल मलेसियामा कार्यरत विदेशी कामदार कसरी लिने, उनीहरुका लागि कस्तो नियम बनाउने भन्ने बारेमा सुझाव दिन पूर्व न्यायाधिसको संयोजकत्वमा सदस्यीय समिति बनाइएको सो समितिले अवैधानिक रुपमा बसिरहेका कामदारको व्यवस्थापनका बारेमा पनि सुझाव दिने भएको हो  

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीचको भेटका क्रममा यस्तो बताएका हुन् भारतीय विदेश मन्त्रीले अवैधानिक रुपमा मलेसियामा बसिरहेका भारतीय नागरिकलाई आममाफी दिन गरेको आग्रहको उत्तरमा उनले यस्तो बताएको मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको

के मलेसियाले फेरी आममाफी खोल्छ भन्ने पत्रकारको प्रश्नमा मानव संशाधन मन्त्री कुलासेगरनले त्यसमा आफूहरुलाई कुनै आपत्ति नभएको बताए उनले भारतसँग पनि कामदार आदानप्रदान सम्वन्धि विषयमा आगामी जनवरीभित्रमा एमओयूमा हस्ताक्षर हुनसक्ने बताए

यो पनि पढ्नुहोस् ईजरायलको प्रविधि रुपन्देहीमा प्रयोग हुँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय