
काठमाडौं, असोज २१-
बैदेशिक रोजगारमा गएका नेपालीले नेपालमा भनिए अनुसारको काम र तलव नपाउने ठूलो समस्या खेप्ने गरेका छन् । विदेश पुगिसकेपछि त्यसरी काम र तलव फरक परेमा के गर्ने धेरैलाई थाहा हुन्न । सुरक्षित बैदेशिक रोजगारका लागि कृयाशिल संस्था सेन्टर फर माइग्रेसन एण्ड ईन्टरनेशनल रिलेशन(सिएमआइआर) ले तयार पारेको यो ईन्फोग्राफिक्स जानकारी मूलक हुन सक्छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1