विदेशमा बस्ने नेपालीका छोेराछोरीका लागि ‘भर्चुअल’ स्कूल

ठमाडौं,  असोज २०-

परिवारसहित विदेशमा बसोवास गर्नुहुन्छ ? विदेशमै जन्मे हुर्केका छोराछोरीले विदेशी भाषा संस्कृतिको प्रभावमा नेपाली भाषा संस्कृति बिर्सँदै एभनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब चिन्ता गर्नु पर्दैन युरोप, अमेरिका, अष्ट्रेलियालगायतका जुनसुकै मुलुकमा बसोवास गर्ने भए पनि तपाइको समस्या समाधान हुने भएको

विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपालीहरु माझ नेपाली भाषा शिक्षाको विकास प्रवद्र्धन गर्ने उद्देश्यलेभर्चुअल नेपाली स्कूलनामक सामाजिक अभियान शुरु गरिएको

सबैका लागि नेपाली भाषा सधैका लागि नेपाली भाषा भन्ने मूल नाराका साथ शुरु गरिएकोभर्चुअल नेपाली स्कूलक्विक सिल्वर इन्नोभेसन्स प्राविधिक सहयोगमा एउटा सामाजिक अभियानको रुपमा सञ्चालन गरिने राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको

भर्चुअल स्कूल सञ्चालनमा विश्वमा रहेका आइसिटी विज्ञहरुको छाता संस्था ग्लोबल नेपाली आईसीटी कन्सोर्टियमको समेत सहकार्य रहेको

कार्यक्रमले विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली अभिभावक आफ्ना बालवालिकालाई भातृभाषा सिकाउनुपर्ने आवश्यकता नेपाली भाषा सिक्न चाहने व्यक्तिहरुलाई अति नै उपयोगी हुने कन्सोर्टियमका संयोजक नारायण न्यौपानेले जानकारी दिए

दूर शिक्षा प्रणालीबाट अध्यापन गराइने सो शिक्षण विधिमा विद्यार्थीले साँचिकै कक्षामा बसेर अध्यापन गरेको महसुस गर्नेछन् प्रत्येक समूहमा विभिन्न देशमा एकै समयमा आफ्नो कक्षामा बसेर अध्ययन गर्न सक्ने गरी व्यवस्था मिलाइको सो सामाजिक अभियान सफल बनाउन एक घण्टामा एक डलर शुल्क कायम गरिएको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय