
काठमाडौं, असोज १५-
बैदेशिक रोजगारमा विभिन्न मेनपावर कम्पनीको एजेण्टका रुपमा काम गर्नेगरी बैदेशिक रोजगार विभागबाट अनुमति लिएका विभिन्न एजेण्टहरु खारेजीमा परेका छन् । उनीहरुको आवश्यकता नपर्ने भन्दै सम्वन्धित सिफारिसकर्ता मेनपावर कम्पनीको अनुरोधका आधारमा धेरैजसो खारेजीमा परेका हुन् ।
यसैगरी केहि एजेण्ट भनें नियमविपरित काम गरेका कारण खारेजीमा परेको बैदेशिक रोजगार विभागले जनाएको छ । हेर्नुहोस् खारेजीमा परेका ३ सय ८९ जना एजेण्टहरुको सूची: दर्ता खारेज एजेण्टहरु
यहि आर्थिक बर्षभित्र थप १ लाख नेपालीले नेपालमै रोजगारी पाउँछन्: मन्त्री विष्ट