मलेसियामा मृत्यु हुने नेपालीको संख्या ९ पुग्यो, ३ जनाको अवस्था अझै गम्भीर

 

काठमाडौं, असोज ८-

मलेसियामा विषाक्त मदिराका कारण मृत्यु हुने नेपालीको संख्या पुगेको क्वालालम्पुरस्थीत नेपाली  दूतावासका अनुसार मृत्यु हुने पछिल्ला दुईजनामा सुकुवल घिसिंग सर्लाहीका शेर बहादुर ठकुरी रहेका छन्

दूतावासका अनुसार विषाक्त मदिराका कारण अस्पताल भर्ना भएका अरु जना नेपाली भनें होष्टल फर्किएका छन् उपचाररत १० जना मध्ये जनाको अवस्था अझै गम्भीर बाँकी जनाको भनें स्वास्थ्यमा सुधार आइरहेको दूतावासले जनाएको

मलेसियामा विषाक्त मदिरा सेवनका कारण विभिन्न देशका नागरिक गरी ३३ जनाको मृत्यु भइसकेको  

योे पनि पढ्नुहोस् मान्छे मार्ने रक्सी बेचेको अभियोगमा ३ नेपाली सहित १० जना पक्राउ

                   यी ३ मादक पदार्थ जसले मलेसियामा लियो १५ जनाको ज्यान

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय