२८ पुग्यो रिंगिटको मूल्य, ३२ नजिकै रियाल

काठमाडौं, असोज ४-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर ३१ रुपैंयाँ ७२ पैसा विक्रि दर ३१ रुपैंयाँ ८८ पैसा बुधवार ३२ रुपैंया पुगेको कतारी रियालको मूल्य विहिवार  केहि घटेको हो

यसैगरी युएई दिरहमको खरिददर ३१ रुपैंयाँ ४५ पैसा भनें विक्रि दर ३१ रुपैंयाँ ६१ पैसा साउदी रियालको खरिददर ३० रुपैंया ८० पैसा भनें विक्रि दर ३० रुपैंयाँ ९६ पैसा अमेरिकी डलरको मूल्यमा आएको बृद्धिसँगै बहुसंख्यक नेपाली रोजगारीका लागि जाने मुलुकहरुको मुद्राको मूल्यमा केहि समययता बृद्धि देखिएको

यसैगरी मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ८८ पैसा भनें विक्रि दर २८ रुपैंयाँ पैसा विगत लामो समययता कमजोर भएको रिंगिटको मूल्य विगत महिनायता विस्तारै उकालो लागिरहेको सोही क्रममा रिंगिट २८ रुपैंयाको आसपास नै

यसैगरी कुवेती दिनारको खरिददर ३८१ रुपैंया ३८ पैसा भनें विक्रि दर ३८३ रुपैंयाँ ३६ पैसा बहराइन दिनारको खरिददर ३०६ रुपैंयाँ ३७ पैसा भनें विक्रि दर ३०७ रुपैंयाँ ९६ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्

यो पनि पढ्नुहोस् मलेसियामा विषाक्त मदिरा बेचेको आशंकामा जना पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय