यी ३ मादक पदार्थ जसले मलेसियामा लियो १५ जनाको ज्यान

 

काठमाडौं, असोज २-

मलेसियामा नेपाली सहित १५ जनाको ज्यान जानेगरी भएको विषाक्त मदिरा सेवनको घटनामा वटा ब्राण्डका मादक पदार्थ प्रयोग भएको त्यहाँको प्रहरीले प्रारम्भीक रिपोर्ट सार्वजनिक गरेको स्थानीय सञ्चारमाध्यमहरुका अनुसार ति विषक्त मादक पदार्थमा दुईवटा ब्राण्ड ह्वीस्की एउटा वियर ब्राण्ड रहेको

सो मादक पदार्थ सेवन गरेर हाल अस्पतालमा भर्ना भएका विरामीहरुलाई उधृत गर्दै लेखिएको समाचारमा ति मदिराको ब्राण्ड मण्डाले तथा ग्राण्ड रोयल ह्वीस्की तथा किंग फिसर वियर रहेका छन्

मलेसियन प्रहरीका अनुसार सो मादक पदार्थ सेवन गरेका मध्ये  १५ जनाको मृत्यु भइसकेको भनें ३३ जनाको अस्पतालमा उपचार भइरहेको

हाल पहिचान भएका अस्पतालमा उपचाररत १९ जना मध्ये १५ जना नेपाली तथा दुईदुई जना मलेसियन बंगलादेशी नागरिक रहेका छन् यसअघि मृत्यु हुनेमा पनि नेपालीको संख्या सवैभन्दा धेरै

यो पनि पढ्नुहोस् पुनः श्रम स्वीकृति अव विदेशस्थीत दूतावासबाट नै 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय