सरकारले बढायो साउदी अरव जाने नेपालीको न्यूनतम तलव, कुन काममा कति न्यूनतम तलव ? (हेर्नुहोस् सूची सहित)

काठमाडौं, भदौ ३१-

साउदी अरबमा काम गर्न जाने नेपाली कामदारका लागि सरकारले न्यूनतम ज्यालामा पुनरावलोकन गरेको छ । श्रम मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो ।

नयाँ तोकिएको तलव अनुसार अवदेखि साउदी अरवमा रोजगारीका लागि जाने नेपाली कामदारले न्यूनतम तलव १ हजार रियाल र खाना भत्ता ३ सय गरी १घ सय दिनुपर्नेछ । सो भन्दा कमको मागपत्र स्वीकृति हुनेछैन । नेपाल सरकारको पछिल्ले निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन् ।

यस अघि ८ सय न्यूनतम तलव र खाना भत्ता २ सय गरी १ हजार रहेको थियो । ६ बर्षपछि नेपाल सरकारले यसमा पुनरावलोकन गरेको हो ।

यसैगरी साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ । राजपत्रमा प्रकाशित भएपछि मात्र यो लागु हुनेछ । मेनपावर कम्पनीको धरौटी बृद्धि प्रकरणः हात्ति आयो, हात्ति आयो फुस्सा 

कुन काममा कति न्यूनतम तलव ? हेर्नुहोस् सूची   

सि. नं

कामदारको वर्गीकरण

कामदारको पद

अनुभव र सीप

न्यूनतम पारिश्रमिक

(साउदी अरब रियाल)

खाना भत्ता (साउदी अरब रियाल)

अन्य सुबिधा

कैफियत

१.

अदक्ष (Unskilled)

लेवर, क्लिनर, हेल्पर, स्विपर, अफिस ब्वाय, वाचमेन

अदक्ष

१०००(एक हजार)

३००(तीन सय)

औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने

 

२.

अर्ध-दक्ष (Semi-Skilled)

मेशन,ब्लक मेकर, प्लास्टरमेन, कार्पेन्टर, मेकानिकल हेल्पर, इलेक्ट्रीकल हेल्पर, स्टिल फिक्स्चर,टायल फिक्स्चर,  प्लम्बर, पाइप फिटर, वेल्डर, स्काफोल्डर, ए.सी. मेकानिक, लउन्ड्री म्यान, वासर मेन, शप एसिष्टेन्ट

तालिम प्राप्त

१,२०० (बाह्र सय)

३००(तीन सय)

औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

दुई वर्षको कार्य अनुभव

१,३००(तेह्र सय)

चार वर्षको कार्य अनुभव

१,४००(चौध सय)

पाँच वर्षको कार्य अनुभव वा आधारभूत दक्ष तह (Skill level 1)

१,५००(पन्ध्र सय)

सेक्युरिटी म्यान, वेटर, अस्सिटेन्ट कुक, सेल्स मेन, इलेक्ट्रीसियन

तालिम प्राप्त

१,२०० (बाह्र सय)

३००(तीन सय)

दुई वर्षको कार्य अनुभव

१,३००(तेह्र सय)

चार वर्षको कार्य अनुभव

१,४०० (चौध सय)

पाँच वर्षको कार्य अनुभव

१,५०० (पन्ध्र सय)

लाइट ड्राइभर

तालिम प्राप्त

१,३०० (तेह्र सय)

३००(तीन सय)

दुई वर्षको कार्य अनुभव

१,४००(चौध सय)

चार वर्षको कार्य अनुभव

१,५०० (पन्ध्र सय)

पाँच वर्षको कार्य अनुभव

१,६०० (सोह्र सय)

हेभी ड्राइभर

तालिम प्राप्त

१,५०० (पन्ध्र सय)

३००(तीन सय)

प्रत्येक यात्राको

 यात्रा भत्ता अनिबार्य उपलब्ध गराउनु पर्ने

दुई वर्षको कार्य अनुभव

१,८०० (अठार सय)

चार वर्षको कार्य अनुभव

१,९०० (उन्नाईस सय)

पाँच वर्षको अनुभव

२,२००(बाईस सय)

प्लान्ट अपेरटर, कन्स्ट्रक्सन सुपरभाइजर

आधारभूत तह (At least level 1)

२,००० (दुई हजार)

३००(तीन सय)

 

फोरम्यान

आधारभूत तह (At least level 1)

२,२०० (बाईस सय)

३००(तीन सय)

कन्स्ट्रक्सन इक्युपमेन्ट अपरेटर, स्काफोल्डिंग सुपरभाइजर, ड्राउटसम्यान

आधारभूत तह (At least level 1)

२,५०० (पच्चिस सय)

३००(तीन सय)

३.

दक्ष (Skilled )

बेकर्स

आधारभूत तह (At least level 1)

१,२०० (बाह्र सय)

५०० (पाँचसय)

 

औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने

 

कुक

आधारभूत तह (At least level 1)

१,४०० (चौध सय)

फ्रन्ट अफिस

आधारभूत तह (At least level 1)

१,५०० (पन्ध्र सय)

एडमिनिसट्रेटिभ  असिस्टेन्ट

आधारभूत तह (At least level 1)

१,८०० (अठार सय)

कम्पुटर अपरेटर

आधारभूत तह (At least level 1)

२,०००(दुई हजार)

फर्मासिस्ट, ल्याबरेटोरी र टेक्निसियन, मेडिकल असिस्टेन्ट

आधारभूत तह (At least level 1)

२,२००(बाईस सय)

एकाउन्टेन्ट, ओभरसियर

आधारभूत तह (At least level 1)

२,५००(पच्चिस सय)

नर्स

आधारभूत तह (At least level 1)

३,०००(तीन हजार)

४.

व्यावसायिक

(Professional)

एच.आर. एक्जीक्युटीभ

विशेषज्ञ

५,०००(पाँच हजार)

 

औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: