
काठमाडौं, भदौ २५-
श्रम मन्त्रालयले आगामी असोज १५ गतेदेखि पूर्ण रुपमा लागु गर्नेगरी अनलाइन प्रणाली सुरु गर्ने भएको छ । राहदानी विभाग, विभिन्न मुलुकमा रहेका नेपाली दूतावास तथा कुटनीतिक नियोग, कन्सुलर सेवा विभाग र अध्यागमन विभागको सुचना एकै थलोमा समेट्ने उद्धेश्यले तयार पारिएको अनलाइन प्रणालीले कसलाई के फाइदा हुन्छ ? साथै मन्त्रालयले सुरु गरेको बैदेशिक रोजगारी एपबाट कस्तो सुविधा, जानकारी पाइन्छ ? हेर्नुहोस् ईन्फोग्राफिक्समा:
यो समाचार पनि रुचिकर लाग्न सक्छ नियत बाङ्गो भएकालाई सोझ्याउन अनलाईन प्रविधिः मन्त्री विष्ट