विदेशी मुद्राको दरभाउ: कतार, युएई, साउदीका नेपालीलाई फाइदा, मलेसियाको अझै उस्तै

काठमाडौं, भदौ ११

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर ३० रुपैंयाँ ६४ पैसा विक्रि दर ३० रुपैंयाँ ८० पैसा युएई दिरहमको खरिददर ३० रुपैंयाँ ३७ पैसा भनें विक्रि दर ३० रुपैंयाँ ५३ पैसा साउदी रियालको खरिददर २९ रुपैंया ७४ पैसा भनें विक्रि दर २९ रुपैंयाँ ९० पैसा

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ १५ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ३० पैसा रियाल, दिरामको मूल्य बढेपनि झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर

यसैगरी कुवेती दिनारको खरिददर ३६८ रुपैंया ३५ पैसा भनें विक्रि दर ३७० रुपैंयाँ ३४ पैसा बहराइन दिनारको खरिददर २९५ रुपैंयाँ ८७  पैसा भनें विक्रि दर २९७ रुपैंयाँ ४६ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय