
काठमाडौं, भदौ ७-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर ३० रुपैंयाँ ६० पैसा र विक्रि दर ३० रुपैंयाँ ७६ पैसा छ । युएई दिरहमको खरिददर ३० रुपैंयाँ ३३ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ४९ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया ७० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ८६ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ १९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ३३ पैसा छ । रियाल, दिरामको मूल्य बढेपनि झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३६७ रुपैंया ८५ पैसा छ भनें विक्रि दर ३६९ रुपैंयाँ ८३ पैसा छ । बहराइन दिनारको खरिददर २९५ रुपैंयाँ ३८ पैसा छ भनें विक्रि दर २९६ रुपैंयाँ ९७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् युएईबाट गरियो ९१ हजार सहयोग