मलेसिया र नेपाल सहमति नजिक, एमओयूमा नेपालको सैद्धान्तिक सहमति रहेको मलेसियाली मन्त्रीको भनाई

क्वालालम्पुर, भदौ १-

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले कामदार आदानप्रदान सम्वन्धि मलेसियाको प्रस्ताव नेपालले सैद्धान्तिक रुपमा स्वीकारेको बताएका छन् । “नेपालले मलेसियाको प्रस्ताव सैद्धान्तिक रुपमा स्वीकार गरेको छ” मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले मन्त्री कुलालाई उधृत गर्दै लेखेको उनले अव यसलाई मन्त्रीपरिषदमा लगिने पारीत गर्ने बताएका छन्

उनले कामदार आपूर्ति सम्वन्धि समस्या एमओयू पश्चात छिट्टै समाधान हुने विश्वास समेत व्यक्त गरेका छन् । मन्त्री कुलाले नेपाल आफ्ना नागरिकलाई मलेसियामा रोजगारीका लागि पठाउन ईच्छुक भएपनि चर्को आर्थिक शोषणलाई रोक्न उसले पछिल्लो कदम उठाएको धारणा राखेका छन् । पत्रकारसँगको कुराकानीमा मन्त्री कुलाले नेपाली लगायत अन्य केहि मुलुकका कामदारबाट अरवौं रुपैंयाँ उठाएको अभियोग लागेपछि बेष्टिनेटलाई निलम्वीत गरिएको बताए

मलेसियास्थीत नेपाली दूतावासका अनुसार मलेसियाको प्रस्ताव नेपाल पठाइसकिएको

यो पनि पढ्नुहोस् नेपालीका लागि साउदी अरेबियाको रोजगारः नखाएको विष देखि हृदयाघातसम्म 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: