अवैधानिक रुपमा बसिरहेकाहरु लाइन लाग्न सुरु(तस्वीरहरु)

 

दुवई, साउन १६-

युएईमा अवैधानिक रुपमा बसिरहेकाहरुका लागि तीन महिना लामो आममाफी सुरु भएको पहिलो दिन केहि व्यक्तिहरु लाम लाग्न पुगिसकेका छन् । वैधानिक भएर बस्न वा विना जरिवाना स्वदेश फर्किन र पुनः युएई आउन पाउने गरी आममाफी सुरु भएको हो ।

युएईस्थीत नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै सो अवसरको सदुपयोग गर्न आग्रह समेत गरेको छ । अवैधानिक रुपमा बसिरहेकाहरुलाई वैधानिक हुन वा स्वदेश फर्किन सघाउन युएईका ९ ठाउँमा केन्द्रहरु खोलिएका छन् । भिषाको म्याद गुज्रिएपनि बसिरहेकाहरुले ति केन्द्रमा गएर वैधानिकता लिन वा विना जरिवाना स्वदेश फर्किने कागजात बनाउन सक्नेछन् । युएईमा आममाफी सुरु, कहाँ जाने आवेदन दिन ? (सूची सहित) 

हेर्नुहोस् केहि तस्वीरहरु

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय