नक्कली मागपत्र प्रमाणिकरण पेश गर्ने मेनपावर कम्पनीमा छापा, कागजात नियन्त्रणमा

 

काठमाडौं, साउन १५-

राजधानीको बसुन्धरास्थीत ग्रेट स्काई ईन्टरनेशनलमा बैदेशिक रोजगार विभागले छापा मारेको छ । युएईस्थीत नेपाली दूतावासले मागपत्र प्रमाणिकरण गरेको नक्कली कागजात पेश गरेको अभियोगमा सो मेनपावर कम्पनीमा छापा हानिएको हो ।

विभागका प्रवक्ता उद्धव रिजालले सो मेनपावर कम्पनीले सरकारी छाप तथा दस्तखत किर्ते गरेको सुचनाका आधारमा छापा हानेर कागजात नियन्त्रणमा लिइएको बताए । विभागले आवश्यक अनुसन्धान सुरु गरेको रिजालले बताए ।

यो पनि पढ्नुहोस् मलेसियाको मन्त्री परिषदमा नेपाली कामदार आउन रोकिएको विषयमा छलफल हुँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय