सोमवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, साउन १४-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर ३० रुपैंयाँ पैसा विक्रि दर ३० रुपैंयाँ २५ पैसा युएई दिरहमको खरिददर २९ रुपैंयाँ ८२ पैसा भनें विक्रि दर २९ रुपैंयाँ ९९ पैसा साउदी रियालको खरिददर २९ रुपैंया २१ पैसा भनें विक्रि दर २९ रुपैंयाँ ३७ पैसा

अवैधानिक रुपमा बसिरहेका हजार नेपाली तीन महिनाभित्र स्वदेश फर्किने अनुमान

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ९७ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ११ पैसा रियाल, दिरामको मूल्य बढेपनि झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर

यसैगरी कुवेती दिनारको खरिददर ३६१ रुपैंया ९० पैसा भनें विक्रि दर ३६३ रुपैंयाँ ८९ पैसा बहराइन दिनारको खरिददर २९० रुपैंयाँ ५४  पैसा भनें विक्रि दर २९२ रुपैंयाँ १३ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्

बैदेशिक रोजगारमा जानेलाई सरकारले नै पठाउने तयारी, जीटुजी सरकारको प्राथमिकतामा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय