शुक्रवार यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, साउन ११-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर ३० रुपैंयाँ ९ पैसा र विक्रि दर ३० रुपैंयाँ २६ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ८३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ९९ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया २१ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३७ पैसा छ ।

यो पनि पढ्नुहोस् मलेसियाको रोजगारी सकस

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ९८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ १३ पैसा छ । रियाल, दिरामको मूल्य बढेपनि झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर छ । स्थीर रिंगिटको मूल्य आज केहि घटेको हो ।

यसैगरी कुवेती दिनारको खरिददर ३६२ रुपैंया १४ पैसा छ भनें विक्रि दर ३६४ रुपैंयाँ १२ पैसा छ । बहराइन दिनारको खरिददर २८९ रुपैंयाँ ९३  पैसा छ भनें विक्रि दर २९१ रुपैंयाँ ५२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय