काठमाडौं, साउन ७-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर ३० रुपैंयाँ १७ पैसा र विक्रि दर ३० रुपैंयाँ ३४ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ९१ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ७ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया २९ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ४५ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ १९ पैसा छ । रियाल, दिरामको मूल्य बढेपनि झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३६३ रुपैंया ९ पैसा छ भनें विक्रि दर ३६५ रुपैंयाँ ७ पैसा छ । बहराइन दिनारको खरिददर २९१ रुपैंयाँ ३५ पैसा छ भनें विक्रि दर २९२ रुपैंयाँ ९४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् रमादानमा विदेशमा हराएको छोरोको फोन पर्खिंदै बाबु आमा