मलेसियाको भिषा लागिसकेकाहरुलाई रोजगारीमा जान दिने

काठमाडौं,  साउन ६-

मलेसिया जाने भिसा लागिसकेकाहरुलाई जान सरकारले दिने भएको छ । सिण्डिकेट लगाएर केहि संस्थाले नेपाली कामदार ठगेको भन्दै सरकारले त्यस्ता संस्था बन्द गर्ने निर्णय गरेपछि यसअघि नै भिषा लागिसकेकाहरुलाई मलेसिया जान दिने नदिनेमा अन्यौल थियो ।

म्यानपावर व्यवसायीले ४ सय ५० भन्दा बढी कामदारले भिसा लागेर पनि कामका लागि जान नपाएको भन्दै आएका थिए । सरकारले भने त्यस्तो संख्या ४ सयभन्दा बढी नरहेको दावी गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय