विदेशमा रकम उठाउँदै तर नेपाल नपठाउँदै

काठमाडौं, मंसिर ५-

विदेशी रेमिट्यान्स कम्पनीहरूले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि एक प्रमुख समस्याको रूपमा देखा परेको विदेशी रेमिट्यान्स कम्पनीहरूले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि एक प्रमुख समस्याको रूपमा देखा परेको वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएका कारण रेमिट्यान्स आप्रवाहमा कमी आएको भन्दै आएको नेपाल राष्ट्र बैंक पनि पछिल्लो समयमा अनुसन्धानमा लागेको तर, नेपाल पठाउन भनेर विदेशमा नेपालीको पैसा उठाउने तर नेपाल नपठाउने गर्दा ठूलो रकम विदेशमा नै रोकिँदा पनि रेमिट्यान्स आप्रवाहमा कमी आएको हो

 पछिल्ला दिनहरूमा मलेसियाली रेमिट कम्पनीले नेपाल पैसा पठाउने भनेर उठाउने तर नपठाउने गरेपछि नेपाली कम्पनीहरूसँग विवाद बढ्दै गएर केन्द्रीय बैंकसम्म पुगेको पछिल्लो समयमा मलेसियन मेक्स रेमिटले नेपाल पठाउन उठाएको तर नेपाली कम्पनीहरूलाई नपठाएको करिब २३ मिलियन अमेरिकी डलर (करिब अर्ब ५० करोड रुपैयाँ) रहेको तर, यसका लागि मलेसियाली कम्पनी मेक्स रेमिटका प्रतिनिधि नेपाली पक्षले आफनो गल्ती छोप्दै दावी गरेअनुसारको रकम भुक्तानी गर्न बाँकी नरहेको भन्दै नेपाल राष्ट्र बैंक गुहारेका छन् मलेसियाली रेमिट कम्पनी मेक्सले नेपाली पार्टीहरूलाइ धेरै पैसा दिएको भनेर दावीे गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए सम्बन्धित कम्पनीहरू छलफल गरेर मिलाउन भनेका छौं,” विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुखसमेत रहेका उनले भने, “केन्द्रीय बैंकले पनि आफ्नोतर्फबाट आवश्यक कदम चालेको केन्द्रीय बैंकले चालेको कदमको नतिजा केही दिनमा आउने भएकाले अहिले नै अवस्था के हो भन्ने सन्दर्भमा एकिन गर्न नसकिने ढुंगानाको भनाइ उठाएको पैसा सम्बन्धित रेमिट कम्पनीले नेपालमा नपठाएपछि रेमिट्यान्स आप्रवाहमा पनि स्वभाविक रूपमा कमी हुने उनी बताउँछन्

 मलेसियाली कम्पनी मेक्सले नेपाल पठाउनका लागि उठाएको पैसा नपठाएपछि नेपाल राष्ट्र बैंक मलेसियाली केन्द्रीय बैंकले समेत निगरानी सुरु गरेका छन् नेपाल आउनुपर्ने पैसा नआएपछि नेपाली कम्पनीहरूले निरन्तर फलोअप गर्दा कम्पनीले भुक्तानी दिइसकेको दावी गरेपछि समस्या दुवै देशका केन्द्रीय बैंकसम्म पुगेको हो बिहीबार नेपाल आएका मेक्स रेमिटका प्रतिनिधिले नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागसहित नेपाल स्थित मेक्ससँग कारोबार गरेको रेमिट कम्पनी तथा बैंकहरूसँग छलफल जारी राखेको आर्थिक वर्ष २०७४०७५ को सुरुवातदेखि नै रेमिट्यान्स आप्रवाहमा कमी आएको थियो  गत आर्थिक वर्षको साउनमा ५५ अर्ब ५५ करोड मात्र रेमिट्यान्स आएको जुन रकम अघिल्लो आर्थिक वर्षको तुलनामा अर्ब १५ करोड रुपैयाँले थोरै हो अघिल्लो आवको साउनमा ६२ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स आएको थियो त्यसैगरी गत आवको कात्तिक महिनामा करिब अर्ब मंसिरमा अर्ब रुपैयाँ कम रेमिट्यान्स आएको थियो कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय