न्यूनतम तलव १४ हजारको आसपासमा सहमति नजिक ट्रेड युनियन र रोजगारदाता

 

काठमाडौं, असार २५-

न्यूनतम ज्याला पुनरावलोकन गर्न रोजगारदाता ट्रेड युनियनबीच अन्तिम चरणको छलफल जारी यो समाचार तयार पार्दा होटल हिमालयमा चलिरहेको छलफलमा दुवैपक्ष लगभग सहमतिमा आइपुगेका छन्

छलफलका एक सहभागिका अनुसार रोजगारदाताहरु हाल खाइपाइ आएको तलवमा ३५ सय थप्न तयार देखिएका छन् यो भनेको १३ हजार सय हो हाल न्यूनतम ज्याला हजार सय तर ट्रेड युनियनहरु न्यूनतम ज्याला मासिक १५ हजार हुनुपर्ने अडानमा छन् तर ति सहभागिका अनुसार ट्रेड युनियनहरु पनि १४ हजारसम्म भएमा सहमति गर्ने मनस्थीतिमा देखिन्छन्

दुई पक्षिय छलफल सकिएपछि सरकारी प्रतिनिधि सहित त्रिपक्षिय छलफल हुनेछ यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ११ बजेका लागि बैठक राखिएपनि दुई पक्षिय छलफल अझै एक डेढ घण्टा लम्विने देखिएको ति सहभागिले बताए त्यसैले दिउँसो बजेपछि त्रिपक्षिय छलफल हुन सक्ने उनले बताए

साउन अगावै न्यूनतम ज्याला सरकारले तोकिसक्नु पर्छ हरेक दुई बर्षमा न्यूनतम ज्याला पुनरावलोकन हुने कानूनी व्यवस्था  

यो पनि पढ्नुहोस् श्रीमान परदेशमा बेखवर भएपछि रामकुमारीलाई घर चलाउनै समस्या

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय