विदेश जान ठिक्क परेका १० जना महिलालाई प्रहरीले रोक्यो

काठमाडौं, असार ११-

आकर्षक रोजगारीको प्रलोभनमा विदेश लैजाँदै गरिएका १० जना महिलालाई प्रहरीले उद्धार गरेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले बैदेशिक रोजगारको नाममा बेच्न लैजाँदै गरिएका ति महिलालाई उद्धार गरिएको जनाएको

प्रभागका अनुसार नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश लैजान लागिएको सुचना प्राप्त भएपछि नयाँ बसपार्क, स्वयम्भू कलंकीबाट गत शनिबार आइतबार उनीहरुको उद्धार गरिएको हो ति मध्ये सवैले आफू विदेश जान लागेको बताएका थिए त्यसमध्ये चारजनासँग भनें साथमा पासपोर्ट रहेको आफूखुशी मेनपावर कम्पनी मार्फत विदेश जान लागेको बताएपछि उनीहरुलाई परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको बाँकी जनालाई भनें सुरक्षित आवास गृहमा राख्ने गरी शक्ति समुहको जिम्मा लगाइएको

यो पनि पढ्नुहोस् धेरै रकम असुलेर मलेसिया युएई पठाउने मेनपावर कम्पनी सञ्चालक पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय