अवैध यौन सम्वन्धको अभियोगमा एक नेपाली महिला र पुरुष पक्राउ

 

दुवई, असार १०-

एकजोडी नेपाली अवैध यौन सम्वन्धको आरोपमा पक्राउ परेका छन् । युएईका स्थान्ीय सञ्चार माध्यमका अनुसार पक्राउ पर्नेमा रेष्टुराँमा वेटरको काम गर्ने २८ बर्षिय महिला र २९ बर्षिय पुरुष छन् । उनीको परिचय खुलाइएको छैन ।

अस्वभाविक रुपमा धेरै पेट देखेर अस्पतालमा उपचारका लागि पुगेकी ति नेपाली महिलाको गर्भपतन भएको ठहर भएपछि प्रहरीले घटनाको अनुसन्धान गरेको थियो । सो क्रममा उनीहरुबीच अवैधानिक रुपमा शारिरीक सम्वन्ध रहेको खुलेको समाचारमा उल्लेख छ । उनीहरुले आफूहरु एकापसमा श्रीमान श्रीमति भएपनि विवाहको प्रमाणपत्र नभएको बताएपछि प्रहरीले कारवाही अगाडी बढाएको थियो ।

यो पनि पढ्नुहोस् डलरको भाउ बढ्दै जाँदा यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय