डलरको भाउ बढ्दै जाँदा यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य     

   

काठमाडौं, असार १०-

अमेरिकी डलरको मूल्य १०८ पुग्दा नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार साताको पहिलो दिन आइतवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ७३ पैसा र विक्रि दर २९ रुपैंयाँ ८९ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ४७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६३ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ८६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २ पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ १९ पैसा छ । झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि दिनयता स्थीर छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३५७ रुपैंया ७७ पैसा छ भनें विक्रि दर ३५९ रुपैंयाँ ७६ पैसा छ । बहराइन दिनारको खरिददर २८५ रुपैंयाँ ७२ पैसा छ भनें विक्रि दर २८७ रुपैंयाँ ३० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् रमादानमा विदेशमा हराएको छोरोको फोन पर्खिंदै बाबु आमा  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय