आज यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य   

     

काठमाडौं, जेठ २८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार साताको पहिलो दिन आइतवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ५८ पैसा र विक्रि दर २९ रुपैंयाँ ७५ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ३२ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ४९ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ७२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ८८ पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ छ भनें विक्रि दर २७ रुपैंयाँ १६ पैसा छ । झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि दिन यता स्थीर छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३५६ रुपैंया ७७ पैसा छ भनें विक्रि दर ३५८ रुपैंयाँ ७५ पैसा छ । बहराइन दिनारको खरिददर २८५ रुपैंयाँ ६२ पैसा छ भनें विक्रि दर २८७ रुपैंयाँ २१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् मलेसियाबाट रित्तो हात फर्केर नेपालमा सुरु गरेको कामबाट भयो उन्नती

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय