व्लड मनी बुझाएपछि थानेश्वर आज नेपाल आइपुग्दै

काठमाडौं, जेठ २५-

साउदी अरवमा सडक दुर्घटनामा दोषि ठहर भएर व्लड मनी तिर्न बाध्य थानेश्वर भुषाल आज(शुक्रवार) नेपाल आइपुग्दै छन् उनी शुक्रवार राती नेपाल आइपुग्नेछन्

उनको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) ले अभियान नै सञ्चालन गरेको थियो सो अभियानमा विशेषगरी साउदी अरेवियामा कार्यरत नेपालीका साथै, युएई, बहराइन, मलेसिया, नेपालबाट पनि आर्थिक सहयोग संकलन गरिएको थियो सो अभियानमा देशपरदेश डटकमले पनि साझेदारी गरेको थियो

यो पनि पढ्नुहोस् रमादानमा विदेशमा हराएको छोरोको फोन पर्खिंदै बाबु आमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय