भिषा बेचेको अभियोगमा एक नेपालीलाई सजाय

 

काठमाडौं, जेठ १९-

भिसा तस्करीको अभियोगमा कतारको अदालतले एक नेपालीलाई एक बर्ष जेल २० हजार रियल ( लाख रुपैयाँ) जरिवाना सुनाएको

अदालतले तवरेज आलमलाई आउँदो फेब्रुअरी १४ सम्मको जेल सजाय सुनाएको  नेपाली दूतावासले जनाएको

कतार सरकारले कामदारसँग भिसा शुल्क लिनु कामदारलाई झुक्याएर ल्याउनु गैरकानुनी भन्दै कारबाही गर्ने गरेको

पछिल्लो समय दलालले कतारका रोजगारदाता कम्पनी नेपालका म्यानपावरसँग मिलेर आजाद भिसाको नाममा कामदारमाथि चरम शोषण गरिरहेका छन् कान्तिपुरबाट

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय