विदेशबाट आउनेले ल्याउन पाउने काँचो सुनको परिमाण बढ्यो

काठमाडौं, जेठ १५-

सरकारले विदेशबाट आउँदा ल्याउन पाउने काँचो सुनको परिणाममा बृद्धि गरेको छ । बजेट मार्फत यसको घोषणा भएको हो । अव बैदेशिक रोजगारबाट फर्किनेहरुले १ सय ग्रामसम्म काँचो सुन ल्याउन पाउनेछन् । तर त्यसका लागि कर भनें तिर्नुपर्ने भएको छ । 

यसअघि बैदेशिक रोजगारमा रहेकाहरुले ल्याउन पाउने काँचो सुनको परिणाम बृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए ।

यो पनि पढ्नुहोस् विदेशबाट फर्केकालाई सरकारले दिने भयो १० लाखसम्म ऋण, सीप नसिकेकालाई विदेश जान रोकिने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय