साउदी अरवमा जेलमुक्त भए थानेश्वर

काठमाडौं, जेठ १४-

साउदी अरवमा थुनामा रहेका थानेश्वर भुषाल जेलमुक्त भएका छन् । थानश्वरले चलाएको गाडीको धक्का लागेर एक साउदी नागरिकको मृत्यु भएपछि जेल परेका थानेश्वरका तर्फबाट व्लडमनी उपलव्ध गराइएपछि उनी जेलमुक्त भएका हुन् । 

नवलपरासीका भुषालको रिहाईका लदागि साउदी अरवमा कार्यरत नेपालीले अभियान नै चलाएर रकम संकलन गरेका थिए । अभियानको सुरुवात र नेतृत्व प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी)ले गरेको थियो । यो अभियानमा देशपरदेश डटकम पनि संलग्न रहेको थियो ।

यो पनि पढ्नुहोस्

जो जुटेका छन् ४२ लाख उठाउन

व्लडमनी जुटाउन घरदैलो गर्दै  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय