काठमाडौं– दुबईमा एक नेपाली कामदारले कफी सपमा फेला पारेको लाखौं रुपैयाँ फिर्ता गरेका छन्।
दुबई पुलिसका नायव निर्देशक क्लोनेल अकिल मुहम्मद अलीका अनुसार स्टारबक्स कफी सपमा कार्यरत झापाका मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार अमेरिकी डलरसहितको झोला प्रहरीमार्फत फिर्ता गरेका हुन्।
उक्त झोलामा नगदसहित केही राहदानी, परिचयपत्र र बैंकका कार्डहरु रहेको र मिरनले अल वर्षा पुलिस स्टेसनमा बुझाएको दुबर्इस्थित खलिज टाइम्सले जनाएको छ। नागरिकबाट
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1