विदेश जानु  पर्ने अवस्था अन्त्यका लागि सरकारले कार्यक्रम गर्ने

काठमाडौँ, जेठ ७—

सरकारले अगामी पाँच वर्षभित्रमा बैदेशिक रोजगारीमा जान नपर्ने अवस्थाको सिर्जना गर्ने भएको छ । सोमबार सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रममा युवाहरुलाई बैदेशिक रोजगारीमा जान नपर्ने अवस्था सिर्जना गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी हुन् ।   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय