काठको बाकसमा बन्द भएर फर्किनेहरुको कथामा गीत

काठमाडौं, जेठ ५-

विदेश पुगेका युवा काठको बाकसमा बन्द भएर फर्किनुपरेको पीडामाथि बनेको गीतबोल मायाको भिडियो सार्वजनिक गरिएको ललितपुरमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गीतको भिडियो सार्वजनिक गरेका हुन्

प्रकाश सपुतको शब्द, संगीत निर्देशनमा बनेको गीतमा फिल्म निर्देशक तथा गायक नारायण रायमाझीको स्वर गायक रायमाझीले नेपाली समाजको सत्य कथालाई गीतबाट मार्मिक ढंगले प्रस्तुत गरिएको बताए

नारायणलाई स्वरमा शान्तिश्री परियार प्रकाशले पनि साथ दिएका छन् मन्त्री विष्टले आफू भावुक व्यक्ति भएकाले गीतले निदाउन नदिने प्रतिक्रिया दिए गीतमा समेटिएको यथार्थ मैले देखेको छु यही दुःखद दिन दूर गर्न हामी अहिले लागिपरेका छौँ,’ उनले भने नयाँ पत्रिकाबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय