दूतावासद्धारा सतर्क रहन आग्रह, भीडभाडमा सहभागि नहुन अनुरोध  

 

क्वालालम्पुर, बैशाख २३-

मलेसिया स्थीत नेपाली दूतावासले मे , २०१८ बुधवार (बैशाख २६ गते) मलेसियामा हुन गइरहेको आम चुनावको दिन सतर्क रहन यहाँ कार्यरत नेपालीलाई सचेत गराएको सो दिन उच्च सुरक्षा परिचालित हुने, दंगा वा झडप हुन सक्ने प्रहरीले धरपकड गर्न सक्ने भएका कारण सो दिन नेपालीलाई आआफ्नो होष्टल कम्पनी भित्रै बस्न बाहिर ननिस्कन दूतावासले अनुरोध गरेको हो

‘घर बिदामा आउन चाहन्छौ सरकार, हाम्रो श्रम खोलिदेउ’

मलेसियाको कानून अनुसार नेपाली कामदारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने भन्दै उक्त दिन भेला हुने, अपरिचित व्यक्तिले अह्राएको कुनै काम गर्ने, लाइनमा बस्ने, होहल्ला गर्ने लगायतका कुनै पनि गतिविधि नगर्न दूतावासले अनुरोध गरेको

यसअघि मलेसियाको प्रहरीले सो दिन कुनै पनि आप्रवासी कामदारलाई कुनै भीडभाड हुने काम नगर्न आव्हान गर्दै माइकिङ रेडियो मार्फत प्रचारप्रसार गरिरहेको

यो पनि पढ्नुहोस् वैदेशिक रोजगारीले निम्त्याएको मूल्य

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय