२९ पुग्न लाग्यो रियाल, रिंगिट र दिराम पनि उकालो लाग्दै  

       

काठमाडौं, बैशाख ६-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ७७ पैसा विक्रि दर २८ रुपैंयाँ ९४ पैसा युएई दिरहमको खरिददर २८ रुपैंयाँ ५२ पैसा भनें विक्रि दर २८ रुपैंयाँ ६९ पैसा साउदी रियालको खरिददर २७ रुपैंया ९४ पैसा भनें विक्रि दर २८ रुपैंयाँ १० पैसा

यसैगरी मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ९४ पैसा भनें विक्रि दर २७ रुपैंयाँ पैसा रिंगिटको मूल्य केहि दिनयता स्थीर जस्तै झण्डै साडे दुई बर्षपछि रिंगिटको मुल्य बढेको हो

कुवेती दिनारको खरिददर ३४९ रुपैंया ३३ पैसा भनें विक्रि दर ३५१ रुपैंयाँ ३३ पैसा बहराइन दिनारको खरिददर २७७ रुपैंयाँ ८५ पैसा भनें विक्रि दर २७९ रुपैंयाँ ४४ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्  

यो पनि पढ्नुहोस् कतार एयरवेजमा रोजगारी दिलाइदिने नाममा जना युवाको रकम ठगि, पासपोर्ट पनि हरायो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय