विदेशमा अप्ठ्यारो परेका नेपालीको अभिभावक राज्य हुनुपर्छ: मन्त्री विष्ट(भिडियो)

काठमाडौं, बैशाख ३-

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमवार विभिन्न निर्णयहरु गरेको गन्तव्य मुलुकका जेलमा रहेका नेपालीलाई कानूनी प्रतिरक्षाका लागि वकिल उपलव्ध गराउने देखि दूतावासमा स्थानीय कर्मचारी राख्ने लगायतका निर्णयहरु गरिएको यसैगरी केहि विषयमा मन्त्रालयलाई सुझाव दिन कार्यदलहरु समेत बनाइएको

हेर्नुहोस् मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकर्ण विष्टद्धारा दिइएको जानकारी

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/V4VO9wWLhgs” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय