नेपालीलाई सहयोग गर्न नियोगहरुमा स्थानीय कर्मचारी राखिने  

काठमाडौं, बैशाख ३-

नेपाली कामदारको संख्या धेरै भएका गन्तव्य मुलुकका नियोगहरुमा स्थानीय भाषामा सहयोग गर्न स्थानीय कर्मचारी राखिने भएको छ सम्वन्धित मुलुकको भाषा तथा स्थानीय कानूनी प्रकृया बुझेको व्यक्ति नहुँदा नेपाली श्रमिकलाई समस्या परेको भन्दै श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले यस्तो निर्णय गरेको हो

यसका बारेमा अध्ययन गरी आवश्यक प्रकृया तय गर्न श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सो कार्यदललाई दिनको समयसीमा दिइएको सो कार्यदलको सुझावका आधारमा आवश्यक प्रकृया सुरु हुने जानकारी दिए

यो पनि पढ्नुहोस् विदेशमा जेल परेका नेपालीलाई सरकारले कानून व्यवसायीको सहयोग दिने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय