नेपाल एयरलाइन्समा कार्यरत ४ सय ५० श्रमिकले नियूक्ती पत्र पाउने

 

काठमाडौं, चैत्र २९-

नेपाल एयरलाइन्स अन्तर्गत सुनगाभा सप्लायर्स प्राली नयाँ नेपाल जनशक्ती सप्लायर्स प्रालीमा कार्यरत सय ५० जना श्रमिकहरूले नियूक्ती पत्र पाउने भएका छन

जिफन्ट आवद्ध यूनिट्राभ सुनगाभा सप्लायर्स प्राली, नयाँ नेपाल जनशक्ती सप्लायर्स प्राली बिच श्रमिकहरूले खाइपाई आएको तलवमा हजार सय रूपैंया थप गर्ने, १५ दिन भित्र परिचय पत्र, नियुक्ति पत्र उपल्ब्ध गराउने सहमती भएको हो

त्यसैगरी श्रमिकहरूको न्यूनतम वेतनको १० प्रतिशत ब्यवस्थापन पक्षले थप गरी सञ्चयकोषमा जम्मा गर्ने, अगामी दिनमा आईपर्ने समस्या समाधान गर्न ट्रेड यूनियनको तर्फबाट जना प्रतिनिधी सहित जनाको समस्या समाधान कमिटी समेत गठन गर्ने सहमती भएको

आगामी दिनमा राज्यबाट श्रमिकहरूको सेवा सर्त तथा सुविधा बढेमा सोहि अनुसार लागु हुने पनि सम्झौता भएको

यो पनि पढ्नुहोस् कुन मेनपावर कम्पनी कस्तो < अव अनलाइनबाट नै थाहा पाइने

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय