बैदेशिक रोजगारबाट फर्केर स्वदेशमा नै उद्यममा लागेकाले पुरस्कारका लागि भर्नुपर्ने यस्तो छ फर्म

काठमाडौं, चैत्र २७-

सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई पुरस्कृत गर्ने भएको यसका लागि आगामी बैशाख २० गतेभित्र आवेदन दिनुपर्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको

मन्त्रालयले वैदेशिक रोजगारीमा गई फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई सम्मान गरी उनीहरुको योगदानको कदर स्वरोजगारीमा नेपाली नागरिकलाई प्रोत्साहन गर्ने उद्येश्यले पुरस्कृत गर्न लागिएको जनाएको सो सम्मानका लागि विदेशमा काम गरी फर्किएर नेपालमा उद्यम गरी आर्थिक विकासमा योगदान गरिरहेका यस अघि उक्त कार्यक्रम अन्तर्गत सम्मानित नभएका उद्यमीहरुलाई विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७३ को अनुसूचि अनुसारको स्वीकृत ढाँचामा आवेदन दिन मन्त्रालयले आग्रह गरेको

आवेदनका लागि भर्नुपर्ने फर्म हेर्न यहाँ क्लीक गर्नुहोस्

यो पनि पढ्नुहोस् विदेश पठाइदिने नाममा १८ जना युवाको लाख ठगेर फरार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय