रिंगिट झण्डै तीन बर्षयताकै उच्च मूल्यमा, रियाल, दिराम र दिनारको पनि मूल्य बढ्यो

       

काठमाडौं, चैत्र १८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ९० पैसा भनें विक्रि दर २७ रुपैंयाँ पैसा रिंगिटको मूल्य झण्डै तीन बर्ष पछि २७ पुगेको हो यसले मलेसियामा कार्यरत नेपालीलाई फाइदा भएको

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ५६ पैसा विक्रि दर २८ रुपैंयाँ ७२ पैसा युएई दिरहमको खरिददर २८ रुपैंयाँ ३१ पैसा भनें विक्रि दर २८ रुपैंयाँ ४७ पैसा साउदी रियालको खरिददर २७ रुपैंया ७३ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ८९ पैसा

कुवेती दिनारको खरिददर ३४६ रुपैंया ९५ पैसा भनें विक्रि दर ३४८ रुपैंयाँ ९५ पैसा बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ७४ पैसा भनें विक्रि दर २७७ रुपैंयाँ ३३ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्  

यो पनि पढ्नुहोस् प्रेम राई बचाउ अभियानमा संकलन भयो ६० लाख, थप ३५ लाखका लागि अभियान जारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय