आज यस्तो छ रिंगिट, रियाल, दिराम, दिनारको मूल्य  

       

काठमाडौं, चैत्र ९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ५४ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ६९ पैसा छ । रिंगिटको मूल्य केहि दिनयता पुनः स्थीर छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ५२ पैसा र विक्रि दर २८ रुपैंयाँ ६८ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ २८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४४ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ७० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८६ पैसा छ ।

कुवेती दिनारको खरिददर ३४६ रुपैंया ५७ पैसा छ भनें विक्रि दर ३४८ रुपैंयाँ ५८ पैसा छ । बहराइन दिनारको खरिददर २७५ रुपैंयाँ ५१ पैसा छ भनें विक्रि दर २७७ रुपैंयाँ १० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि पढ्नुहोस् सर्वोच्च अदालतको आदेशः विदेशमा बस्ने नेपालीको मतदानको अधिकार सुनिश्चित गर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय