बढ्यो रेमिट्यान्स

काठमाडौं, चैत्र ५-

पछिल्ला तीन महिनायता लगातार घटेको विप्रेशण(रेमिट्यान्स) माघ महिनामा सामान्य बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाल भित्रिने विप्रेशण १.७ प्रतिशतले बढेको हो । गत कात्तिक, मंसिर र पुसमा यो अघिल्लो बर्षको तुलनामा घटेको थियो । माघमा रेमिटेन्स १.७ प्रतिशतले बढेर ४ खर्ब एक अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

यो पनि पढ्नुहोस् श्रम मन्त्री विष्टसँग परदेशबाट अपेक्षा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय