अवैधानिक रुपमा घरेलु काम गर्न पुगेका ६ जना नेपाली महिलाको उद्धार

काठमाडौं, फागनु २८–

वैदेशिक रोजगारीको क्रममा लेबनान पुगेका ६ जना नेपाली महिलालाई उद्दार गरी नेपाल फिर्ता गरिएको छ । उनीहरु घरेलु कामदारका रुपमा काम गर्न अवैध रुपमा लेवनन पुगेका थिए । उनीहरुलाई लेबनानबाट दुबई हुँदै एयर अरेबियाको उडानबाट नेपाल फर्काइएको कायरोस्थीत नेपाली दूतावासले जनाएको छ । उनीहरुको उद्धार सोही दूतावासको पहलमा भएको थियो ।

नेपाली राजदूतावासले लेबनानको अध्यागमन निकाय, लेबनानी समुदाय र एआरएन नेपालको समन्वय र सहयोगमा उनीहरुलाई नेपाल फर्काएको जनाएको छ।

यो पनि पढ्नुहोस् ‘हामी अलपत्र भयौं, नेपाल फर्काइदेउ’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय