बुधवार यस्तो छ रिंगिट, रियाल, दिराम, दिनारको मूल्य  

 

      

काठमाडौं, फागुन २३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ५५ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ७० पैसा बढेर २७ रुपैंयाँ नजिक पुगेको रिंगिटको मूल्य पुन थोरै घटेर स्थीर भएको तर केहि महिनायता बृद्धि भएको रिंगिटको मूल्य दुई बर्ष अघिको हाराहारीमा

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ४६ पैसा विक्रि दर २८ रुपैंयाँ ६३ पैसा युएई दिरहमको खरिददर २८ रुपैंयाँ २२ पैसा भनें विक्रि दर २८ रुपैंयाँ ३८ पैसा साउदी रियालको खरिददर २७ रुपैंया ६३ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ७९ पैसा

कुवेती दिनारको खरिददर ३४५ रुपैंया ५१ पैसा भनें विक्रि दर ३४७ रुपैंयाँ ५१ पैसा बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ८२ पैसा भनें विक्रि दर २७६ रुपैंयाँ ४१ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्  

यो पनि यसरी उनले स्वदेशमा नै कमाउन थालिन् मासिक लाख 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय