बुधवार यस्तो छ रिंगिट, रियाल, दिराम, दिनारको मूल्य  

 

      

काठमाडौं, फागुन २३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ५५ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ७० पैसा छ । बढेर २७ रुपैंयाँ नजिक पुगेको रिंगिटको मूल्य पुन थोरै घटेर स्थीर भएको छ । तर केहि महिनायता बृद्धि भएको रिंगिटको मूल्य दुई बर्ष अघिको हाराहारीमा छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ४६ पैसा र विक्रि दर २८ रुपैंयाँ ६३ पैसा छ । युएई दिरहमको खरिददर २८ रुपैंयाँ २२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३८ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ६३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७९ पैसा छ ।

कुवेती दिनारको खरिददर ३४५ रुपैंया ५१ पैसा छ भनें विक्रि दर ३४७ रुपैंयाँ ५१ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ८२ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ ४१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् । 

यो पनि यसरी उनले स्वदेशमा नै कमाउन थालिन् मासिक १ लाख 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय