स्वदेशमा नै बार्षिक ५ लाख कमाई

 

काठमाडौं, फागुन २१-

युवाहरू रोजगारीको खोजीमा बिदेसिने क्रम बढ्दो आफ्नै देशमा श्रम मेहनत गर्ने युवा थोरै संख्यामा छन् तर, पछिल्लो समय तेह्रथुमका युवा व्यावसायिक पशुपालन गरी दूध बिक्रीतर्फ आकर्षित हुन थालेका छन्

यस्तै युवामध्येका एक हुन छथर गाउँपालिका आङदिमका युद्धलक्ष्मण भट्टराई उनी बिहानदेखि साँझसम्म पशुपालन व्यवसायमै सक्रिय हुने गरेका छन् बिहानको समय उनको दैनिकी दूध दुहुनुमै वित्छ

उनले उत्पादित दूध नजिकैको जालपादेवी दुग्ध सहकारीमा पु¥याएर बिक्री गर्ने गरेका छन् दुई वर्षदेखि गाईपालन गरेका उनले दूध बिक्रीबाटै मासिक ४० देखि ४५ हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्

इलामबाट वटा उन्नत जातका गाई लाख रुपैयाँमा खरिद गरी उनले फर्म सुरु गरेका हुन् दैनिक ३० देखि ३५ लिटर दूध बिक्री गर्दै आएका उनले दूधका लागि बजारको कुनै समस्या नभएको बताए

उनीजस्तै जिल्लाको पश्चिमी क्षेत्रमा व्यवसायिक गाईपालनका लागि फर्म दर्ता गर्नेको संख्या बढ्दै गएको जिल्ला कृषि कार्यालय तेह्रथुमले जनाएको कार्यालयका अनुसार यस क्षेत्रमा मात्र उन्नत जातका गाईपालनका आधा दर्जन फर्म सञ्चालनमा छन् कारोवारबाट

यो पनि पढ्नुहोस् कतारमा नेपाली पानी ल्याउने प्रयास सुरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: